काठमाडौं । शुभगुरु फाउण्डेशनले सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सीप विकासमा योगदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सुनचाँदीका गरगहना बनाउने सीप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने उद्देश्य