१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै

काटमाठौं । आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह