काठमाडौं । नेपाली कांग्रेसल केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अन्य कार्यतालिका परिमार्जन गरेको छ । पार्टीको १४ औं महाधिवेशन फागुनमै गर्नेगरी तल्लो तह को कार्यतालिका परिमाजर्नको निर्णय कांग्रेसले गरेको हो