१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघ र प्रदेशको विवादका कारण फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र, १८ करोड बजेट फ्रिज

बिराज रोस्याराकैलाली । गोदावरी वन क्षेत्र र धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भन्दै सुदूरपश्चिम सरकारले प्रत्येक वर्षको बजेटमा प्राथमिकता दिने गरेको छ । तीन वर्ष यता जमिनको