त्यस्तै, जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा रहेको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा पनि उडान हुन सकेको छैन । मौसमकै कारण एक हप्तादेखि उडान अवरुद्ध बनेको लुक्ला विमानस्थलले जनाएको छ ।