काठमाडौं । भियतनाममा तीन जना पत्रकारलाई जेल सजाय सुनाइएको छ । राज्यविरुद्ध प्रचारबाजी गरेको भन्दै तीन जना पत्रकारलाई ११ देखि १५ वर्षसम्मको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्