अनलाइबाट भरेको फारम र डकुमेन्ट प्राप्त भएपछि आफूहरूले छापेर पठाइदिने भएकाले भीडभाड र लाइनको झन्झट नहुने प्रवक्ता पाण्डेको तर्क छ ।
यसअघि बोर्डले चैत मसान्तसम्म फाराम भर्न समय तोकेको थियो । चैतभित्र फाराम बुझाउन नपाएकाहरूले असार २० गतेसम्म दोब्बर शुल्क तिरेर परीक्षा र रजिष्ट्रेशन फारम बुझाउन सक्नेछन् ।