इलामको रोङ्ग गाँउपालिकाको कोल्वुङमा व्यवसायिक फर्म खोलेर उहाँले कालिज पाल्न सुरु गर्नुभएको हो । नौलो व्यवसायको रूपमा पूर्वमा नै पहिलो पटक ३ वर्षअघि उनीसहितका युवाहरूले फार्म सुरु गरेका हुन् ।
लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरूले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोड लगानी भएको थियो । ती सबै फार्म बाढीले बगाएको छ ।