३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


इलामको फाल्गुनन्द विमानस्थलमा आजदेखि उडान सुरू

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान सुरू गरेको छ । एयरलाइन्सले हप्तामा एक पटक उडान गर्ने गरी सहमति गरे अनुरूप आइतबारबाट इलाम काठमाडौं उडान भर्न सुरु गरेको