१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फिनल्याण्डमा एक नेपाली दम्पत्तिलाई जेल सजाय

काठमाडौं । फिनल्यान्डमा मानव तस्करी र ठगी अभियोगमा एक नेपाली दम्पत्तिलाई जेल सजााय सुनाइएको छ । फिनल्याण्डमा रहेका गैर आवासिय नेपाली संगठन एन.आर.एन.ए.का अगुवा देवीदत्त शर्मा खरेल र उनकी श्रीमती

फिनल्याण्ड उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध

एजेन्सी । फिनल्यान्डले उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध भएको छ । विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नाटोमा आबद्ध हुने फिनल्याण्ड ३१ औं सदस्य बनेको हो । नाटो महासचिव जेन्स

फिनल्याण्डको आम-निर्वाचनमा दक्षिणपन्थी पार्टीकाे बहुमत

एजेन्सी । फिनल्याण्डमा सम्पन्न भएकाे आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको छ । कुनै पनि एकल पार्टीले बहुमत प्राप्त गर्न असफल भए पनि दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने

फिनल्याण्डमा मानव तस्करी गरेको आराेपमा एक नेपाली दम्पतीलाई जेल सजाय

काठमाडौं । मानव तस्करीमा संलग्न भएकाे आराेपमा अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एक जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेन्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी

रुसी लडाकु विमान आफ्नो आकाशमा छिरेको फिनल्याण्डको आरोप

काठमाडौं । फिनल्याण्डले रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । दुई वटा मिग थर्टी वान रुसी लडाकु विमान फिनल्याण्डको तटीय शहर पोर्भुको आकाशमा प्रवेश गरेको

रुसको चेतावनी बावजुद फिनल्याण्डद्वारा नेटोमा आवद्ध हुने निर्णय

फिनल्याण्ड र रुसबीच १७ सय किलोमिटर लामो सीमा जोडिएको छ भने फिन्ल्याण्ड ऊर्जाका लागि रुसमा निर्भर छ । यसअघि रुसले फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति

फिनल्याण्डलाई नेटोमा आवद्ध नहुन रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन चेतावनी दिएका छन् । राष्ट्रपति पुटिनले फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोलाई टेलिफोन गरी नेटोमा आवद्ध नहुन चेतावनी दिएका हुन्

युक्रेनमा रुसी आक्रमण तीव्रतासँगै छिमेकी फिनल्याण्डद्वारा नेटोमा आवद्ध हुने निर्णय

रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्डले यो निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । दोस्रो विश्व युद्धपछि फिनल्यान्डले कुनै पनि गठबन्धनमा सामेल नहुने तटस्थताको नीति लिए पनि अहिले फिनल्यान्ड नेटो

फिनल्याण्डमा नेपाली चेली ब्योमा ताम्राकार जनप्रतिनिधिमा विजयी

काठमाडौं, जेठ ३१ । फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली चेली ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी हुनुभएको छ । सोमबार त्यहाँ सम्पन्न चुनावमा हेलसिन्की नगरपालिकावासीले मतदान गरेर ताम्राकारलाई विजयी बनाएका

युरोकप: बेल्जीयम र फिनल्याण्ड विजयी, मैदानमै हृदयघात भएका डेनमार्कका खेलाडी खतरामुक्त

एजेन्सी । युरोकप फुटबलमा बेल्जीयम र फिनल्याण्ड विजयी भएका छन् । समुह बि अन्तर्गत गएराति रुसमा भएको खेलमा बेल्जीयमले रुसलाई ३–० ले हराएको हो । बेल्जीयमको जितमा रोमेलु लुकाकुले दुई