१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


फिन्ल्याण्डमा नेपाली दम्पतीलाई जेल सजाय

काठमाडौं । मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पतीलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा