२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


फिफा अरब कप फुटबल प्रतियोगिता कतारमा सुरु, एसिया र अफ्रिकाका १६ अरब टोलीको सहभागिता

काठमाडौं । फिफा अरब कप फुटबल प्रतियोगिता कतारमा सुरु भएको छ । अर्को वर्ष कतारमा विश्वकप फुटबल सुरु हुनुभन्दा ठिक एक वर्ष अगाडी मंगलबारबाट अरब कप सुरु भएको हो ।