एजेन्सी । सन् २०२३ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजना गर्ने बताएको हो ।
एजेन्सी । कोरोना महामारीका कारण स्थगित भएको फिफा क्लब विश्वकप सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म कतारमा हुने भएको छ । बिहीबार आयोजक फिफाले खेलतालिका सार्वजनिक गरेको हो