२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


फिफा वरियतामा नेपालको सुधार

काठमाडौं, माघ २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।