१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेत्री सहारा प्रेमी फिरोजसँग विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री सहारा कार्की र अभिनेता तथा सञ्चारकर्मी फिरोज तिमल्सिना विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी जुन २६,२०२३ मा विवाह गर्ने जानकारी दिएका छन्