२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपाली टोलीले समूह चरणमा खेलेका तीन मध्ये दुई खेल हारेको थियो ।

दुई दिनको लगातार आक्रमणपछि इजरायली सेना जेनिन शहरबाट फिर्ता

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता हुन थालेका छन् । इजरायली सेना फिर्ता भएपछी सो शहरमा २ दिनसम्म चलेको भिडन्त पनि समाप्त

नेपाली गलैंचा उद्योगमा बढाएको मूल्य अभिवृद्धिकर फिर्ता गर्न माग

काठमाडौं । सरकारले बजेटमार्फत नेपाली गलैंचा उद्योगमा बढाएको मूल्य अभिवृद्धिकर फिर्ता गर्न नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले माग गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक विधेयकमार्फत

दुग्ध विकासबोर्ड खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग

काठमाडौं । नेपाल डेरी साईन्स एशोसिएशनले दुग्ध विकास बोर्ड खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । एशोसिएसनका अध्यक्ष टेकबहादुर थापाले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा

सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न माग

काठमाडौं । नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै

कोशी प्रदेशमा माओवादीले समर्थन फिर्ता लिए कार्की सरकार ढल्ने

काठमाडौं । नेकपा माओवादीले समर्थन फिर्ता लिए कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढल्ने भएको छ । गत पुस २४ मा एमाले, नेकपा माओवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी

बेलायतबाट ६ चिनियाँ कूटनीतिज्ञ फिर्ता

काठमाडौं । चीनले बेलायतस्थित नियोगमा कार्यरत ६ जना आफ्ना कूटनीतिज्ञलाई फिर्ता गरेको छ । त्यसरी हटाइएकाहरुमा म्यान्चेस्टरस्थित नियोगका महावाणिज्य दूत चङ सियुआन पनि रहेका छन् । गत अक्टोबरमा म्यान्चेस्टरस्थित चिनियाँ

खर्सोनबाट सेना फिर्ता गर्ने रुसको निर्णय

काठमाडौं । रुसले युक्रेनको खर्सोन शहरमा रहेका आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ । युक्रेनी सेना खर्सोनतर्फ अघि बढिरहेको बेला रुसी जनरल सर्गेई सुरोभिकिनले टेलिभिजन सम्बोधन मार्फत तत्कालको सुरक्षा

खेरसन क्षेत्र फिर्ता लिन युक्रेनी सेना रुसी सेनालाई पछि धकेल्दै

एजेन्सी । रुस र युक्रेनबीच ८ महिना अघि शुरु भएको युद्ध अझै सकिएको छैन । दुई देशबीचको युद्ध कहिले सकिन्छ भन्ने कुरा अनुमान गर्न सक्ने अवस्था छैन । यसैबीच युक्रेनका

अमेरिकाले ईजरायललाई फिर्ता गर्‍यो बहुमूल्य सिक्का

काठमाडौं । अमेरिकाले दुई हजार वर्ष भन्दा पुरानो बहुमूल्य सिक्का ईजरायललाई फिर्ता गरेको छ । यहुदीहरुले रोमन विरुद्ध विद्रोह गर्नु भन्दा अघि सन् ६७ मा काटिएको सिक्का अमेरिकाले फिर्ता गरेको