१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गाजाको उत्तरी क्षेत्रबाट इजरायली सेना फिर्ता

एजेन्सी । प्यालेस्टिनी भुमी गाजाको नेत्जारिम करिडोरबाट इजरायली सेना फिर्ता भएको छ । युद्धविराम लागू भएको तीन सातापछि इजरायली फौज गाजालाई दुई भागमा विभाजन गर्ने क्षेत्र नेत्जारिम करिडोरबाट फिर्ता भएको