२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फिलिपिन्सका उपराष्ट्रपतिविरुद्ध महाभियोग

एजेन्सी । फिलिपिन्सका उपराष्ट्रपति सारा डुटेर्टेलाई बुधवार प्रतिनिधि सभाले महाभियोग लगाएको छ । हाउसले २१५ हस्ताक्षरहरू प्राप्त गरेको छ । जुन डुटेर्टेलाई महाभियोग लगाउन आवश्यक पर्ने सदन सदस्यताको एक तिहाइ

फिलिपिन्सको एक बस्तीमा भीषण आगलागी

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा भीषण आगलागी भएको छ । आगलागीमा कुनै मानवीय क्षति नभएपनि कम्तीमा दुई हजार व्यक्ति घरबारविहीन भएका छन् । फिलिपिन्सको वायु सेनाका अनुसार

फिलिपिन्समा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ

फिलिपिन्समा आँधीका कारण ८ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको मेट्रो मनिला काउन्सिलले बुधवार राष्ट्रिय राजधानी क्षेत्रमा आधिकारिक रूपमा विपद्को अवस्था घोषणा गरेको छ । आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । टाइफुन

जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा ५ वर्षमा १ करोड बालबालिका विस्थापित

एजेन्सी । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा

फिलिपिन्समा डुंगा पल्टिंदा २१ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ । बिहीबार राती राजधानी मनिला नजिकै यात्रु लिएर गईरहेको डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको हो भने ४० जनालाई जिवितै

महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा फिलिपिन्सले ऐतिहासिक जित निकालेको छ । आयोजक न्यूजिल्यान्डलाई पराजित गर्दै फिलिपिन्सले जारी महिला विश्वकपमा ऐतिहासिक जित निकालेको हो ।

अमेरिकाले फिलिपिन्समा थप सैन्य आधार खडा गर्ने

एजेन्सी । फिलिपिन्सले अमेरिकी सैनिकका थप आधार शिविर राख्न दिने भएको छ । अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले गत वर्ष गरेको फिलिपिन्स भ्रमणका क्रममा दुई देशबीच थप चार वटा सैन्य आधार

फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गर्दा ४ जनाकाे मृत्यु

काठमाडौं । फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गरी ४ जना मानिसको हत्या गरेको छ । साेही घटनामा अर्का एक जना घाइते भएका हुन् । फिलिपिन्सको बासिलान प्रान्तको लमितान शहरमा अज्ञात

फिलिपिन्समा पहिरो जाँदा ४५ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको दक्षिणी प्रान्तमा आँधीसँगै आएको बाढीपहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । नाल्गा नामक आँधीले मिन्डानाओ टापुको मागुइन्डानाओ प्रान्तमा सबैभन्दा ठूलो विनाश निम्त्याएको छ । राजधानी