२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फिलिपिन्समा बाढी पहिरो र आँधी, मृतकको संख्या ५० पुग्यो

उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् । यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो ।

फिलिपिन्समा आँधी कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

काठमाडौं । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, तालिकाको शीर्ष स्थानमा

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।

भुर्तेलको शतक र ऐरीको अर्धशतक फिलिपिन्सलाई नेपालले दियाे २ सय १९ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका

फिलिपिन्समा विध्वंशकारी आँधी, ३० जनाभन्दा बढीको मृत्यु

१ सय ९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले रुखहरू भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । विद्युत आपुर्ति बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् ।

राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिस्पर्धा गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।

पिलिपिन्सका राष्ट्रपति दुतेर्तेले चुनाव नलड्ने

दुतेर्तेका आलोचकहरूले उहाँले प्रहरीलाई लागुऔषधसँग जोडिएका हजारौं संदिग्धहरूको हत्या गर्न प्रोत्साहित गरेको आरोप लगाउँदै आएका छन् ।

फिलिपिन्सले महिला एसियन कप फुटबल खेल्ने, नेपाल र हङकङ बाहिरिए

समूह चरणको दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहन सफल फिलिपिन्स एसियन कपमा छनोट भएको हो । फिलिपिन्सले ६ अंक जोड्यो । हङकङले २ खेलमा १ अंक जोड्यो ।

फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो

एजेन्सी । फिलिपिन्सले नेपाल सहित १० वटा एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड महामारी नियन्त्रणका लागी भन्दै नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई),

नेपाली टीमले एभिसी भलिबल नखेल्ने, अब आठ देश मात्र सहभागी

समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।