१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फिल्मफेयर अवार्ड : रणवीर सिंह उत्कृष्ट अभिनेता र कृति सेनन उत्कृष्ट अभिनेत्री

एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ। फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् ।