२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


विक्रमको कमाई ४ सय करोड नजिक

एजेन्सी । चर्चित दक्षिण भारतीय अभिनेता कमल हसनको नयाँ फिल्म ‘विक्रम’ ले दर्शकको मन जितेको छ । लोकेश कनागराजले निर्देशित गरेको यो फिल्मले विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरिसकेको छ