१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैरआवासीय नेपाली संघको विवाद फुटतर्फ बढ्दै

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटतर्फ बढेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एक ढिक्का रहने सम्भावना सकिएको