१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बेल्जियम फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा, जापान २८ औँ स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेकोे