सोही समुहको अर्को खेलमा स्वीडेनको माल्मो एफसीले इटालियन क्लव युभेन्ट्सको सामना गर्नेछ । लिगको पहिलो दिन समूह ‘एफ’मा रहेको स्विट्जरल्यान्डको योङ ब्वाइजले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
काठमाडौं, भदौ २७ । नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमै चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले
काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार
विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र खेल बराबरीमा सकियो ।
काठमाडौं, भदौं १७ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो गोल नेपालले गरेको छ । दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अञ्जन
प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केही परिवर्तन देखिए पनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।
सरकारले ५ हजार १ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ । टिकट
एजेनसी । युरोपियन फुटबलमा खेलाडी किनबेचको समय अवधि सकिएको छ । ट्रान्सफर समयअवधिको अन्तिम दिन हिजो थुप्रै खेलाडीहरुको किनबेच भएको छ । पेनिस खेलाडी साउल निग्वेज एथ्लेटिको मड्रिडबाट ऋण स्वरुप
प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुनेछ । मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुवै देशले टोलीको घोषणा गरिसकेका