२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपालविरुद्धकाे मैत्रीपूर्ण फुटबलका लागि भारतद्वारा २५ सदस्यीय टोली घोषणा

पछिल्लो पटक विश्वकप क्वालिफायर २०१८ मा नेपाल र भारतले दशरथ रंगाशालामै गोलरहित बराबरी खेलेका थिए ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रत्यक्ष प्रसारण अधिकार एडप्याडलाई, २५ लाख १० हजारमा बिक्री

एन्फाले २५ लाख १० हजार रुपैयाँमा एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जनाएको छ । एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको हो । दुवै मैत्रीपूर्ण खेल दर्शक विना गर्ने एन्फाले

साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा हुने

असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । त्यहाँबाट टोली असोज ११ गते

एसियन कप छनोटको लक्ष्यमा प्रशिक्षक फिलिप्स

नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरूको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सको भनाइ छ ।

आचरण सुधार्नुपर्ने निष्कर्षपछि प्रशिक्षक अल्मुताइरीले लेखे, ‘आइ एम आउट’

राखेपलाई बुधबार प्रतिवदन बुझाउँदै छानविन समितिले प्रशिक्षक अल्मुताइरीको व्यावसायिक आचरण सुधार्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रशिक्षक अल्मुताइरीले व्यावसायिक आचरण सुधार्नुपर्ने विवाद छानविन समितिको निष्कर्ष

समितिको प्रतिवेदन बुझ्दै राखेपका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरी एन्फालाई १ हप्ताभित्र आवश्यक निर्देशन दिने बताउनुभयो । समितिले ८२ पृष्ठ लामो प्रतिवेदनमा वरिष्ठ उपाध्यक्षलाई पनि आवश्यक निर्देशन दिनुपर्ने औँल्याएको

राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिए

टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा

साफ च्याम्पियनसिप फुटबलको खेलतालिका परिवर्तन

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

महिला फुटबलमा नेपालको वरीयता खस्कियो, दक्षिण एसियामा दोस्रो

यसअघि १००औं स्थामा रहेको नेपाल नयाँ वरीयताअनुसार १०१ औं स्थानमा पुगेको छ । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

नेपाल र भारतबीचको फुटबलमा सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।