२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमै नेपालले माल्दिभ्सको सामना गर्ने

यस वर्ष हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंकाले भाग लिँदैछन् । सात पटक उपाधि जितेको भारत प्रतियोगिताको अहिलेसम्मको सफल टीम हो ।

सी डिभिजन लिग छनोटका लागि ७० क्लबले प्रतिस्पर्धा गर्ने

बागमतीबाट ६२ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २÷२ क्लबले नाम दर्ता गरेको एन्फाले जनाएको छ ।

पोखरामा प्रशिक्षण

प्रशिक्षणमा कप्तान किरण चेम्जोङ सहितको टोली रहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षक अल्मुताइरी अनुशासनको दायराभन्दा बाहिर गए– पूर्वप्रवक्ता राई

एन्फा पूर्व प्रवक्ता राईले भन्नुभयो, ‘एन्फामा आफ्नै छानविन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।'

१३औं साफ असोज १५ देखि २७ सम्म माल्दिभ्समा हुने

साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा क्लबहरु व्यस्त

एजेन्सी । युरोपमा घरेलु लिग फुटबल प्रतियोगिताहरु सुरु हुनैलाग्दा चर्चीत क्लबहरु यतिवेला मैत्रिपूर्ण खेलमा व्यस्त छन् । स्पेनिस फुटबल क्लब बार्सिलोनाले गएराती इटालीको युभेन्टसलाई ३–० ले हरायो । खेलमा बार्सालाई

रुँदै रुँदै मेस्सीले भने–‘म बार्सिलोना छाड्न तयार थिइँन’

एजेन्सी, साउन २४ । विश्व फुटबलका लेजेन्ड लियोनल मेसीले आफूले बार्सिलोना छोड्न नचाहे पनि बाध्य भएको प्रतिक्रिया दिएका छन् । क्लबबाट बिदा हुने निश्चित भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै क्लबका

‘ए’ डिभिजन लिग फुटबल रोक्न एन्फालाई चार क्लबको ज्ञापन पत्र

आसन्न ‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले ज्ञापन पत्र बुझाएका छन् । असोज ३ गतेका लागि तय भएको ‘ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल

कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।

युईएफएद्वारा इंग्ल्याण्ड फुटबललाई ३० हजार युरो जरिवाना

युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेल दौरान समर्थकले खेल भावना विपरित कार्य गरेको पाईएपछि यूईएफएले जरिवाना गरेको हो ।