वैशाख ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली टोलीका २३ खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेका छन् । धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ । यसैबीच धनगढी एफसीको मुख्य प्रायोजकको रूपमा दक्षिण कोरियाली कम्पनी किया
एजेन्सी । एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोनाले यस वर्षको ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाईनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० ले हरायो । खेलको ५९
पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी, बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । आर्मीले घरेलु मैदानमा भएको पहिलो खेलमा श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई हराउँदै नेपाल पुलिस क्लब तथा मच्छिन्द्र क्लबलाई पाखा लगाउँदै अफ्रिकन रुट सेमिफाइनलमा पुगेका हुन् ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।
थ्री स्टार, मनाङ मस्र्याङ्दीका लागि तीन लिग उपाधि दिलाउनुभएएका विराजको कप्तानीमा सन २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्षको सोलिडारिटी कपको उपाधि नेपाले हात पारेको थियो । नेपालले १२ औं
शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कपको समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचले गोलरहित बराबरी खेलेसँगै नेपाल एक गोल पनि नगरी फाइनल प्रवेश गरेको हो ।
बंगलादेशसँगको प्रतिस्पर्धाका लागि नेपालले किरण चेम्जोङको कप्तानीमा ११ जनाको नाम सार्वजनिक गरेको छ । सुरुवातमा नेपालको टोलीबाट अभिषेक रिजाल, अन्जन विष्ट, त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ, रवि पासवान, रञ्जित
काठमाडौं, चैत १२ । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको छ । नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबलमा नेपालले आफ्नो पहिलो खेलमै बराबरीमा चित्त बुझाउन