२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


थ्री नेसन्स कपः को–को परे कीर्गिस्तानविरुद्ध खेल्ने ११ जनामा ?

राउण्ड रोबिन लिगको आधारमा शीर्ष दुई टिमले चैत १६ गते सोमबार हुने फाइनलमा उपाधिका लागि खेल्ने छन् । उपाधि विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । तीनै देशका खेलाडी

स्व. विजय खड्गी स्मृति गोल्डकप बिहीबारदेखि सुरु

चितवन, चैत ११ । चितवनमा बिहीबारदेखि स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटवल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको

त्रिदेशीय फुटबलः पहिलो हाफमा बंगलादेश १–० ले अगाडि

दशरथ रंगशालामा जारी खेलको बंगलादेशले उपहारमा पाएको गोलमा १–० को अग्रता बनाएको हो । खेलको २९ औं मिनेटमा किर्गिस्तानका खेलाडीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

त्रिदेशीय फुटबल: आफूले नै प्रतियोगिता जित्ने तीनै देशको दावी, नेपालका कप्तान किरण चेम्जोङ

महर्जनले घरेलु मैदानमा हुने प्रतियोगिताले आफूहरूलाई फाइदा पुग्ने पनि बताएका छन् । उपकप्तान रोहित चन्दले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली टिमको कप्तानी भने किरण

एनएसएलः ललितपुरको मुख्य प्रशिक्षकमा हुमागाईं नियुक्त

क्लबले हुमागाईंकाे नेतृत्वमा राम्रो नतिजा निकाल्नेमा विश्वस्त रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुरले राष्ट्रिय टिमका खेलाडी अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरिसकेको छ ।

विराट गोल्डकप चैत २६ गतेबाट सुरु

विराटनगर, चैत ५ । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण चैत २६ गतेबाट आयोजना हुने भएको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक गोल्डकप ट्रस्टले २६ चैतबाट विराट गोल्डकप

‘सी’ डिभिजन लिगमा वीरगंजको विजयी सुरुवात

खेलको ३९ औं मिनेटमा आशालालले गोल गर्दै वीरगंजलाई ३–१ को अग्रता दिलाउँदा दोस्रो हाफको पहिलो मिनेटमा सानेपाका करणले गोल गरेपछि वीरगंज ३–२ ले विजयी भयो । जितसँगै वीरगंजले पहिलो खेलबाट

‘सी’ डिभिजन लिग फुटबलमा खालीबारी युथ क्लबको विजयी शुरुवात

काठमाडौं, चैत १ । खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्धघाटन खेलमा झापा एफसीलाई २–१ ले पराजित

१९औं आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पूरा

पोखरा रंगशालामा चैत २१ देखि २८ गतेसम्म हु्ने प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लब पोखराले जनाएको हो । प्रतियोगितामा मनाङ स्वदेशी र विदेशी गरी ८ टिम सहभागी

‘बी’ डिभिजन लिगः अन्तिम खेलमा सातदोबाटोको जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ ।