७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


१९ औं आहा रारा गोल्डकप चैत १७ गतेदेखि

पोखरा । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण चैत १७ देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ । पोखरामा शनिबार पत्रकार सम्मेलन गरी आयोजक सहारा क्लबले प्रतियोगिताबारे

राष्ट्रिय महिला लिगमा आर्मीको शानदार जित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले शानदार जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले रौतहटको चन्द्रपुर

सशस्त्रको लगतार चौथो जित, सावित्राको तेस्रो ह्याट्रिक

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौथो जित हासिल गरेको छ । बिहीबार सातदोबाटोस्थित एक्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै

राष्ट्रिय महिला लिग : रुथको दोहोरो ह्याट्रिकमा वालिङ १०–० ले विजयी

काठमाडौैं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहीबारको पहिलो खेलमा वाालिङ नगरपालिकाले चौन्दण्डीगढी नगरपालिकालाई १०–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले पहिलो हाफमा चार

कुसुमको ह्याट्रिकसँगै राष्ट्रिय महिला लिगमा विराटनगरको फराकिलाे जित

काठमाडौं । विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै

राष्ट्रिय महिला लिग फुटबलमा पुलिस र वालिङ बराबरीमा रोकिए

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब स्याङ्जाको वालिङ नगरपालिकासँग बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले वालिङ नगरपालिकासँग १–१ गोलको बराबरी खेलेको हो

संसारको सबैभन्दा धनी फुटबलर को ? शायद तपाईंको अनुमान गलत हुनेछ ! पत्याउनु हुन्न यो पढ्नुस्

काठमाडौं, माघ १२ । धेरैलाई लाग्ला संसारको सबैभन्दा धनी फुटबलर क्रिष्चियानो रोनाल्डो र लियोनल मेस्सी मध्ये नै एक हुनु पर्दछ । विश्व फुटबल मञ्चमा यी दुई यस्ता प्रतिष्पर्धी हुन् जसको

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा आर्मी र पुलिस बराबरीमा

काठमाडौं, माघ ७ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी

राष्ट्रिय महिला लिग फुटबल ७ गतेबाट, पहिलो खेल आर्मी र पुलिसबीच

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको

नयाँ कोरोनाका कारण इंग्ल्याण्डमा फुटबल खेलहरु प्रभावित

काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् । नयाँ भेरियन्टको भाइरस देखिएयता प्रिमियर लिगका झण्डै आधा दर्जन म्याचहरु स्थगित गरिएको छ । पछिल्लो