५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नारायणगढ–मुग्लिन सडकखण्ड : पहाड फुटाउने काम कात्तिकपछि मात्रै

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको तुइनखोलासँगैको पहाड फुटाउने काम कात्तिकपछि मात्रै हुने भएको छ । वर्षा सुरू भइसकेकाले अहिले चट्टान विस्फोट गर्न प्राविधिक रूपमा नसकिने भएकाले अब छ महिनापछि मात्रै