१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘फुड सप्लिमेन्टले औषधि व्यवसायीलाई अप्ठ्यारो पार्‍यो’

काठमाडौं, फागुन १३ । फुड सप्लिमेन्टको विषयले औषधि व्यवसायीलाई अप्ठ्यारो पारेको सरोकारवालाले गुनासो गरेका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा चलेको छलफलमा सरोकारवालो यस्तो गुनासो