२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आज नवरात्रिको सातौँ दिन, फुलपाती भित्र्याइँदै

काठमाडौँ । आज दशैंको सातौँ दिन अर्थात फुलपाती विभिन्न शक्तिपीठ, दशैंघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै छ । आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।

नेपाली सेनाले आज टुँडिखेलमा फुलपाती बढाइँ गर्दै

काठमाडौं । नेपाली सेनाले पनि आज सैनिक मञ्च टुँडिखेलमा फुलपाती बढाइँ गर्दैछ । फुलपाती बढाइँमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि हुने कार्यक्रम छ । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय