काठमाडौं, माघ २८ । नेपाली चलचित्र ’ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरि चलचित्रको गीत सार्वजनिक गरिएको हो ।