१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रिमियर लिग : लेस्टर सिटी दोस्रो स्थानमा

एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनमाथि २–० को जित निकाल्न लेष्टरका जेम्स म्याडिसन र हार्भे बार्न्सले एक–एक