काठमाडौं । चलचित्र ‘प्रेमा’ को ‘फूल यो चुँडेर’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । आगामी चैत १७ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको उक्त गीत बुधबार सार्वजनिक भएको हो ।