१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


फेरिँदै बागलुङका गाउँहरु

बागलुङ । बागलुङमा विगत १०/१२ वर्ष अघिसम्म उपयोगविहिन बनेका जमिनमा अहिले विभिन्न व्यवसायिक संरचना निर्माण हुन थालेका छन । जिल्लाको बडिगाड गाउँपालिका– ५ खौलारा पनि बजारको रुपमा विकास हुँदै गएको