१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फेवाताल किनारबाट सराङकोट जोड्ने केबलकार निर्माण अवधि लम्बियो

काठमाडौं, असोज ३ । लकडाउन र निषेधाज्ञाका कारण पोखराको फेवाताल किनारबाट सराङकोट जोड्ने केबलकार निर्माणको समयावधि लम्बिएको छ । वैशाखअघि नै निर्माण सम्पन्न गर्ने कम्पनीको योजना रहेपनि निर्माणको काम ‘लकडाउन’का