फेसन सो खुम्बु क्षेत्रको प्राकृतिक क्षेत्रमा गरिन लागेको हो । फेसन इन सगरमाथा नाम दिइएको यो फेसन सो करिब २ सय विशिष्ट दर्शकमाझ हुने सोमवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
सोमबार काठमाडौंमा आयोजक के फिल्म्स प्रालिले पत्रकार सम्मेलन गरी आगामी सेप्टेम्बर २२ मा माउण्ट एभरेष्ट फेसन रनवेको दोश्रो सिजनको घोषणा गरेको हो ।