१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


डिशहोमको ‘फेस्टिभ फाइबरनेट’ अफर

काठमाडौं । डिशहोम फाईवरनेटले नयाँ ब्यान्डविथको साथ आकर्षक मूल्यमा तीव्रगतिका इन्टरनेट प्याकेजहरुयुक्त फेस्टिभ फाइबरनेट अफर ल्याएको छ । फाइबरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न अफर ल्याइएको कम्पनीले