२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


फोटोशुट गरेकै कारण सुन्दरी जेलमा

एजेन्सी । फोटोशुटका कारण कोही जेल पर्ला त ? यो हाम्रो देशका लागि सोच्नै नसकिने विषय हो । तर इजिप्टमा फोटोशुटका कारण मोडल र फोटोग्राफर दुवै जेल जानुपरेको छ ।