एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीसँग फोनवार्ता गर्नुभएको छ । दुई नेताबिच रुस–युक्रेन युद्ध रोक्न संभावित युद्धविरामको प्रस्तावमाथि छलफल भएको बुझिएको छ । एक दिन अघिमात्रै