५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


फोन पे र लंका पे बीच समझदारी

काठमाडौं । नेपालको फोन पे र श्रीलंकाको लंका पे बीच समझदारी भएको छ । फोन पे र श्रीलंकाको राष्ट्रिय पेमेन्ट कम्पनी लंका पेबीच इन्टरअपरेवल नेटवर्क स्थापनाको समझदारी भएको हो ।

‘फोन पे’ र ‘सुलभ पे’बीच सहकार्य

काठमाडौं । फोन पे र सुलभ पे (एनक्यास)बीच भुक्तानीका लागि सहकार्य भएको छ । अब सुलभका ग्राहकले फोनपे नेटवर्क मार्फत सहजै भुक्तानी गर्न सक्ने भएका हुन् । नेपालको अग्रणी भुक्तानी

‘फोन पे’को नेटवर्कमा जोडियो ‘माइ पे’

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडिएको छ । सोमबार काठमाडौंका एक कार्यक्रमबीच माई पेले फोन पेसँग सहकार्य गर्ने सम्झौता भएको हो ।

बाराही घाटमा ‘फोन-पे’

काठमाडौं । ई-सेवाले पोखराको फेवातालस्थित बाराही घाटमा फोन-पे क्युआर कोड भुक्तानी सेवा सञ्चालन गरेको छ । फेवातालमा डुङ्गा चढे वापतको भुक्तानी अब फोन क्युआर कोडमार्फत गर्न सकिने व्यवस्थाको औपचारिक शुभारम्भ