काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा देशभक्ति हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार नेपाल स्काउटले आयोजना गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा राजनीतिबारे बालबालिकाहरुलाई बताउँदै उहाँले राजनीतिलाई फोहोरी खेल बनाइएको बताउनुभयो