१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सलमानलाई भेट्न ११ सय किलोमिटर साईकल यात्रा

एजेन्सी । भारतीय अभिनेता सलमान खानललाई भेट्न उनको एक प्रशंसक ११ सय किमी साकइल चढेर जबलपुर देखी मुम्बई पुगेका छन् । सलमानले २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाएका थिए।

कार्तिक आर्यनका फ्यानले यस्तो गरेपछि…..

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यनको एक प्रशंसकले आफ्नो छातीमा उनको अनुहारको ट्याटू बनाएका छन् । भारतका एक युवक प्रशंसकले आफ्नो छातीमा आर्यनको अनुहारको ट्याटू बनाएका हुन् । सामाजिक सञ्जालमा