२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इजिप्ट राष्ट्रपतिद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ । उहाँले समस्या समाधानका लागि दुई–राज्यबीच समाधानलाई पुनर्जीवित गर्नुपर्ने सम्झौता हुनु आवश्यक रहेको

फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

एजेन्सी । फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ । यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो ।

फ्रान्समा नयाँ बौद्ध चैत्यको स्थापना

काठमाडौं । युरोपेली मुलुक फ्रान्समा नयाँ बौद्ध चैत्यको स्थापना भएको छ । बोधि रुखमुनि तथागत बुद्धबाट बुद्धत्व प्राप्त गरेको प्रतिकको रुपमा लैंडरेवीमा रहेको सुखावति बगंैचामा सो धर्मचैत्य स्थापना भएको हो

फ्रान्समा दिवंगत किशोरकी हजुरआमाबाट दंगा अन्त्य गर्न अपील

एजेन्सी । फ्रान्समा प्रहरीको गोली लागी मृत्यु भएका किशोर नाहेल एमकी हजुरआमा नादियाले देशमा केही दिनदेखि जारी हिंसात्मक प्रदर्शन रोक्न अपील गरेकी छन् । आफनो नातीको मृत्युपछि भड्किएको प्रदर्शन एक

हिंसात्मक प्रदर्शनका कारण फ्रान्सका राष्ट्रपतिको जर्मनीको भ्रमण स्थगीत

एजेन्सी । फ्रान्समा केही दिन यता जारी तनावका कारण राष्ट्रपति इमानुएल म्याक्रोन आइतबारदेखि सुरु हुने जर्मनीको भ्रमण स्थगीत गर्नुभएको छ । गत मंगलबार राजधानी पेरिस नजिकै प्रहरीको गोली लागेर १७

प्रहरीद्धारा किशोरको हत्यापछि फ्रान्समा हिंसात्मक प्रदर्शन जारी

एजेन्सी । गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा प्रहरीद्धारा एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन भईरहेको छ । मंगलबार साँझदेखि सुरु भएको हिंसात्मक प्रदर्शनीका

फ्रान्समा हिंसात्मक आन्दोलन जारी

एजेन्सी । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले फ्रान्समा हिंसात्मक रुप लिएको छ । आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ । गत मंगलबार

फ्रान्समा दोस्रो दिन पनि प्रदर्शन जारी

एजेन्सी । फ्रान्समा ट्राफिक जाँचको क्रममा एक १७ वर्षीय किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि भड्कको प्रदर्शन उग्र बन्दै गएको छ । राजधानी पेरिसमा भएको उक्त घटनापछि देशका मुख्य शहरहरुमा

ट्राफिक नियम उल्लंघन गरेकाे आरोपमा गोली हानी हत्या गरेपछि फ्रान्समा विरोध प्रदर्शन

एजेन्सी । फ्रान्समा एक किशोरलाई प्रहरीले ट्राफिक नियम उल्लंघन गरेकाे आरोपमा गोली हानी हत्या गरेपछि स्थानीयहरुले सडकमा विरोध प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी प्यारिसको पश्चिमी क्षेत्र

फ्रान्समा नेपाली कला संस्कृति मेलाको आयोजना

दीपक चालिसे फ्रान्स । नेपाली सांस्कृतिक गृह फ्रान्सको आयोजनामा राजधानी पेरिसमा १८ औं नेपाली कला संस्कृति मेला आयोजना गरिएको छ ।उक्त मेलामा नेपालका बिभिन्न कला संकृति झल्किने कार्यक्रम प्रस्तुत गरिएको