४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


फ्रान्सको पेरिसमा शक्तिशाली विष्फोट हुँदा ३७ जना घाइते

एजेन्सी । फ्रान्सको राजधानी पेरिसको मध्य भागमा भएको ठूलो विस्फोटमा ३७ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार जनाको अवस्था गम्भिर र दुई जना बेपत्ता भएको जनाएको