२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फ्रान्सेली राष्ट्रपतिको लेबनान भ्रमण स्थगित

एजेन्सी । कोरोना भाइसरको संक्रमण देखिएपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको लेबनान भ्रमण स्थगित भएको छ । मंगलबार र बुधबार लेबनान जाने तयारी गर्नुभएका उहाँको कोरोना पोजेटिभ देखिएपछि भ्रमण समेत स्थगित