काठमाडौं । बेल्जियमलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । इंग्ल्याण्डको रोथरह्याममा बिहिबार राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले बेल्जियमलाई २–१ ले पराजित गरेकाे हाे