५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बुटवलकाे तिलोत्तमा क्षेत्रमा फ्रि-वाइफाई सेवा सञ्चालन

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल बेलहीया सिक्सलेन व्यापारिक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि- वाइफाई सेवा सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत