१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


युक्रेनमा कार्यरत फ्रेन्च पत्रकार रुसी आक्रमणमा मारिए

काठमाडौं । युक्रेनको पुर्वी क्षेत्र सेभोरोडोनेत्स्क शहरमा रुसले गरेको बम आक्रमणमा फ्रान्सका पत्रकार मारिएका छन् । सो शहरमा फसेकाहरुलाई बाहिर निकाल्ने क्रममा बसमा राख्दै गर्दा बम हमला गरिएको हो ।